बिषय |
जारी मिति |
फाईल |
अन्तिम म्याद |
यस कार्यालयमा उत्पादित सुन्तलाजात फलफूलका कलमी बिरुवाहरु बिक्रि वितरण भइरहेको हुँदा इच्छुक कृषक तथा संघसंस्थाहरुले कार्यालयमा सम्पर्क गरि बिरुवा लानुहुन सुचित गरिन्छ ।
|
2082-04-25 |
|
Continuous |
यस कार्यालयमा उत्पादित कागतीका कलमी बिरुवाहरु बिक्रिका लागि खुल्ला गरिएको हुँदा रितपूर्वक निवेदन पेश गर्नुभएका कृषकहरुले कार्यालयमा सम्पर्क गरि बिरुवा लानुहुन सुचित गरिन्छ । नोट: पहिला आएको निवेदनलाई पहिलो प्राथमिकता दिइनेछ ।
|
2082-02-11 |
|
Closed !!! |
यस कार्यलयमा उत्पादित सुन्तलाका कलमी बिरुवाहरु बिक्रिका लागि माग संकलन गर्ने कार्य हाललाई बन्द गरिएको जानकारी गराइन्छ। अन्य सुन्तलाजातका बिरुवाहरुको माग संकलन कार्य भने भईरहेको हुँदा कृषि कार्यालय वा शाखाको सिफारिस सहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
|
2082-01-05 |
|
Closed !!! |
Copyright © 2025. All rights reserved.